logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • युरोकप : टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश

    युरोकप : टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश

    574
    Shares
    युरोकप : टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश

    काठमाडौँ । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बर्लिनमा आज बिहान सकिएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान पक्का गरेको हो ।

    नेदरल्याण्ड्सका स्टेफान डेभ्रिजले एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, टर्कीका समेट अकायदिनले गोल गरेका थिए ।

    यो खेलसँगै युरोकपमा सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्ड र फ्रान्सले स्पेनसँग खेल्नेछ ।

    यो पनि :

    इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend