logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण नेपालमा हुने

    साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण नेपालमा हुने

    350
    Shares
    साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण नेपालमा हुने

    काठमाडौं । साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

    कार्यक्रम साउन ४ गते काठमाडौंस्थित एक होटलमा आयोजना हुने बताइएको छ । नेपाल पर्यटन बोर्ड र होटल एशोसिएशन अफ नेपाल (हान) को सहयोगमा नेपाल—साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

    कार्यक्रमको उद्देश्य व्यापारलाई प्रवद्र्धन गर्नु रहेको बताइएको छ । आफ्नो भुमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको पहल गर्न कार्यक्रम हुने आयोजकले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend