logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जलस्रोत विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो

    जलस्रोत विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो

    476
    Shares
    जलस्रोत विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो

    काठमाडौं । प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

    प्रतिनिधि सभाको मङ्गलबारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो ।

    बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन(२०७९ श्रावण–२०८० असार) पेश गरे ।

    प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीवार दिउँसो ४ बजे बस्नेगरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend