काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भइरहेको हो । बैठकलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरिरहेका छन् ।
त्यस्तै, प्रचण्डले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन् ।