logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटना अपडेट :

    सौर्यको जहाज उड्ने बित्तिकै खसेको थियो जमिनमा, यसरी हुँदैछ उद्धार कार्य

    सौर्यको जहाज उड्ने बित्तिकै खसेको थियो जमिनमा, यसरी हुँदैछ उद्धार कार्य

    6K
    Shares
    सौर्यको जहाज उड्ने बित्तिकै खसेको थियो जमिनमा, यसरी हुँदैछ उद्धार कार्य

    काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको पाइएको छ ।

    पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे तिर दुर्घटनामा परेको हो ।

    जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप जानकारी आउने क्रममा छ ।

    उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन्।

    विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

    यसरी हुँदैछ उद्धार :

    यो पनि : 

    विमान दुर्घटना : जहाजको आगो निभाउने प्रयास जारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend