logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

    सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

    658
    Shares
    सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

    काठमाडौं । सरकारले मुख्यसचिव नियुक्त गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको  हो ।

    कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् । उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।

    उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend