logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसदीय सुनुवाइ समितिको बैठक आगामी सोमबार बस्ने

    संसदीय सुनुवाइ समितिको बैठक आगामी सोमबार बस्ने

    392
    Shares
    संसदीय सुनुवाइ समितिको बैठक आगामी सोमबार बस्ने

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आगामी साउन १४ गते (सोमबार) बस्ने भएको छ ।

    समिति सचिव एवं संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार उक्त बैठक सोमबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्ने छ ।

    बैठकमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई हुने बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend