logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले गर्यो १८ देशमा नयाँ राजदूत सिफारिस (सूचीसहित)

    सरकारले गर्यो १८ देशमा नयाँ राजदूत सिफारिस (सूचीसहित)

    1.2K
    Shares
    सरकारले गर्यो १८ देशमा नयाँ राजदूत सिफारिस (सूचीसहित)

    काठमाडौं । सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

    मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

    उक्त बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई फिर्ता बोलाएको छ ।

    कुन देशको राजदूतमा को भए सिफारिस ?

    १‍. डा. शंकरप्रसाद शर्मा – भारत
    २. कान्ता रिजाल –अष्ट्रेलिया
    ३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
    ४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
    ५. धनप्रसाद पण्डित – इजरायल
    ६. रामकृष्ण भट्टराई – श्रीलंका
    ७. सनिल नेपाल – स्पेन
    ८. डा. शैल रुपाखेती – जर्मनी
    ९. लोकदर्शन रेग्मी – अमेरिका
    १०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
    ११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
    १२. जंगबहादुर चौहान – रुस
    १३. रमेशचन्द्र पौडेल – कतार
    १४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
    १५. सुम्निमा तुलाधर – डेनमार्क
    १६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
    १७. प्रकाशमणि पोखरेल – पोर्चुगल
    १८. रीता धिताल – पाकिस्तान


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend