logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ४ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै हिमालयन लाइफ इन्स्योरेन्स

    ४ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै हिमालयन लाइफ इन्स्योरेन्स

    896
    Shares
    ४ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै हिमालयन लाइफ इन्स्योरेन्स

    काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले सेयर बिक्रीमा राखेको छ । ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    इन्स्योरेन्सले म्युचुअल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता सेयर बिक्रीमा राखेको छ ।

    सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। उनीहरुले ३५ दिनभित्र आवेदन नदिए अन्य खरिदकर्तामाझ बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    कम्पनीको चुक्ता पुँजी हाल ८ अर्ब २ करोड रुपैयाँ छ। गत वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ७।२४ रुपैयाँ छ।

    गत आर्थिक वर्ष चैतसम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend