logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

    नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

    854
    Shares
    नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति भवन शितल निवासमा बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उशपथ ग्रहण गरेका हुन् ।

    दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिएका छन् । देवकोटा वागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका छन् ।

    गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend