काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो वर्षा भएको छ । वर्षासँगै आम नागरिकहरुको जनजीवन प्रभावित बनेको छ ।
कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटकहरु वर्षाका कारण प्रभावित बनेका छन् ।
उनीहरु कसैले छाता त कसैले र्याङकोट र ब्यानरहरुको प्रयोग गरी गन्तव्यतर्फ जाँदै गरेको देख्न सकिन्छ । पार्नी परेको समयका केही तस्बिरहरु :