logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गलत विचार वा अभ्यासले पार्टी सकिन्छ, एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

    गलत विचार वा अभ्यासले पार्टी सकिन्छ, एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

    756
    Shares
    गलत विचार वा अभ्यासले पार्टी सकिन्छ, एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य नहुने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन, कुनै पनि मात्राको गुटबन्दी स्वीकार्य छैन । अस्वस्थ शैली स्वीकार्य छैन ।’

    ओलीले गलत विचार वा अभ्यासले पार्टीहरु सकिने बताए । उनले भने, ‘डेमोक्रेसीका नाममा जब गुटबन्दी हुन्छ, पार्टी सकिन्छ ।’

    कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै उनले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस् । तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend