logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइन्

    ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइन्

    406
    Shares
    ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइन्

    एजेन्सी । अमेरिकी उपराष्ट्रपति एवं राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार बनेसँगै उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाएकी छन् । ह्यारिसले राष्ट्रपति उम्मेदवारका लागि पार्टीबाट पर्याप्त डेलिगेट भोट जितिसकेकी छन् ।

    एक गभर्नर, एक प्रशिक्षक, एक शिक्षक र एक अनुभवीको रूपमा वाल्जले धेरै काम गरिसकेको र आफूलाई पनि हसज हुने ह्वारिसको विश्वास छ ।

    ६० वर्षीय वाल्जले सदन प्रतिनिधिको रुपमा सेवा गरिसकेका छन् । उनी सन् २०१८ मा मिनेसोटाको गभर्नर र २०२२ मा पुनः निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend