logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संघीय अस्पतालमा डेङ्गुको उपचार निःशुल्क हुने

    संघीय अस्पतालमा डेङ्गुको उपचार निःशुल्क हुने

    315
    Shares
    संघीय अस्पतालमा डेङ्गुको उपचार निःशुल्क हुने

    काठमाडौं । नेपाल सरकारका संघीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ।

    डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संघीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend