logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • किर्गिस्तानको विदेशी व्यापार कारोबार पहिलो ६ महिनामा ९.४ प्रतिशत बढ्यो

    किर्गिस्तानको विदेशी व्यापार कारोबार पहिलो ६ महिनामा ९.४ प्रतिशत बढ्यो

    427
    Shares
    किर्गिस्तानको विदेशी व्यापार कारोबार पहिलो ६ महिनामा ९.४ प्रतिशत बढ्यो

    काठमाडौं । यस वर्षको पहिलो ६ महिनामा किर्गिजस्तानको वैदेशिक व्यापार कारोबार करिव ७.६ बिलियन अमेरिकी डलर पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले वृद्धि भएको देशको राष्ट्रिय तथ्याङ्क समितिले जनाएको छ ।

    यस अवधिमा किर्गिस्तान र युरेशियन इकोनोमिक युनियन सदस्य राष्ट्रहरूबीचको व्यापार ९.३ प्रतिशतले घटेर झन्डै २ अर्ब अमेरिकी डलर पुगेको छ ।

    गैर–इएइयु देशहरूसँग किर्गिस्तानको व्यापारको मात्रा ५.६ बिलियन अमेरिकी डलर पुगेको छ । जुन १८.१ प्रतिशतले बढेको छ । गणतन्त्रको व्यापारको सबैभन्दा ठूलो हिस्सा रूससँग थियो । जुन ७१.६ प्रतिशत थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend