logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हवाई दुर्घटनाबारे छलफलको माग गर्दै संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    हवाई दुर्घटनाबारे छलफलको माग गर्दै संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    301
    Shares
    हवाई दुर्घटनाबारे छलफलको माग गर्दै संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौं । हवाई दुर्घटनाबारे छलफल माग्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

    प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्नका लागि पहल लिनुपर्ने पनि उल्लेख छ ।

    1

    2


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend