logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • टीआरसी विधेयक पास भएपछि सहमतिका साथ आयोगहरु बनाउँछौँ : प्रधानमन्त्री

    टीआरसी विधेयक पास भएपछि सहमतिका साथ आयोगहरु बनाउँछौँ : प्रधानमन्त्री

    287
    Shares
    टीआरसी विधेयक पास भएपछि सहमतिका साथ आयोगहरु बनाउँछौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    उनले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए ।

    उनले प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको बताए ।

    ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनले बताए । ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend