logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सुन तोलामा ९ सय घटेर १ लाख ४९ हजार ६ सयमा कारोबार

    सुन तोलामा ९ सय घटेर १ लाख ४९ हजार ६ सयमा कारोबार

    308
    Shares
    सुन तोलामा ९ सय घटेर १ लाख ४९ हजार ६ सयमा कारोबार

    काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तालोमा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

    साउन २९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने ओरालो लागेको छ ।

    शुक्रबार सुनको भाउ घट्दा चाँदी भने बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend