logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ५९ जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय

    ५९ जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय

    1.1K
    Shares
    ५९ जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले ५९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न ५९ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend