logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सहकारी छानविन समितिले रास्वपाका सह–महामन्त्रीसँग लियो बयान

    सहकारी छानविन समितिले रास्वपाका सह–महामन्त्रीसँग लियो बयान

    1.4K
    Shares
    सहकारी छानविन समितिले रास्वपाका सह–महामन्त्रीसँग लियो बयान

    काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीन कुमार आचार्यसँग बयान लिएको छ । आचार्यले आइतबार समितिको बैठकमा बयान दिएका हुन् ।

    छानविन समितिले विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न आरोपित व्यक्तिहरूसँग बयान लिँदै आएको छ ।

    गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप आचार्यमाथि लागेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend