logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • स्पेनिस ला लिगा : रियल मड्रिड र मल्लोर्काले खेले बराबरी

    स्पेनिस ला लिगा : रियल मड्रिड र मल्लोर्काले खेले बराबरी

    371
    Shares
    स्पेनिस ला लिगा : रियल मड्रिड र मल्लोर्काले खेले बराबरी

    काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र मल्लोर्काले बराबरी खेलेका छन् ।

    दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

    रियल मड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल फर्काउँदै १–१ को बराबरीमा ल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend