logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नबिल मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड हुने

    नबिल मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड हुने

    525
    Shares
    नबिल मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड हुने

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार नबिल बैंकमा खाता भएका सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

    नबिल बैंकका सेवाग्राहीले सरल तथा सुलभ रूपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास बैंकले गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend