logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पेल्मा तातोपानी झोलुङ्गे पुल (तस्बिरहरु)

    पेल्मा तातोपानी झोलुङ्गे पुल (तस्बिरहरु)

    413
    Shares
    पेल्मा तातोपानी झोलुङ्गे पुल (तस्बिरहरु)

    रुकुम पूर्व । यो रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मामा पहराकोबीचमा थुन्ने खोलामाथि चार करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा बनेको झोलुङ्गे पुल हो ।

    तीन सय ३८ मिटर लामो यो पुल बनेपछि पुथा उत्तरगंगा–२ को पेल्मासँग यहाँका तातोपानी, हिम, गुइबाङलगायत करिब आधा दर्जनबस्ती जोडिएको पुल बनेपछि स्थानीयको यात्रा छोटो हुनुका साथै भीरको बाटो ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

    यो पुल ढोरपाटन–डोल्पा पर्यटककिय पदमार्गमा समेत पर्ने गर्दछ ।

    तस्बिरः कुलदीप न्यौपाने/रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend