logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर निष्कासन गर्ने, लाभांश दर ८.२५ प्रतिशत

    एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर निष्कासन गर्ने, लाभांश दर ८.२५ प्रतिशत

    406
    Shares
    एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर निष्कासन गर्ने, लाभांश दर ८.२५ प्रतिशत

    काठमाडौं । एनएमबी बैंकले अभिमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

    बैंकको शुक्रबार बसेको ४ सय ७३ औं सञ्चालक समिति बैठकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य भएको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

    नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि निष्कासनको प्रक्रिया अघि बढाउने जानकारी बैँकले दिएको छ । अग्राधिकार सेयरको लाभाश दर ८.२५ प्रतिशत तोकिएको छ ।

    अग्राधिकार सेयर जारी भएपछि बैंकको पुँजी बढ्ने र पुँजी कोषमा सुधार आई लगानी क्षमता बढ्ने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend