logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    पहिरोले घोप्टे भिरमा सडक दुईतर्फ अवरुद्ध, खुलाउने प्रयास जारी

    पहिरोले घोप्टे भिरमा सडक दुईतर्फ अवरुद्ध, खुलाउने प्रयास जारी

    952
    Shares
    पहिरोले घोप्टे भिरमा सडक दुईतर्फ अवरुद्ध, खुलाउने प्रयास जारी

    काठमाडौँ । चितवन ईच्छाकामना गा. पा. ४ पृथ्विराजमार्गमा रहेको घोप्टे भिरमा पहिरो जाँदा दुबैतर्फ सडक अवरुद्ध भएको छ ।

    बिहान ७ : २५ बजेको समयमा घोप्टे भिरमा माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

    सडक खुलाउने प्रयास भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ । सडक विभागसँगको समन्वयमा सडक खुलाउने काम भैरहेको बताइएको छ ।

    सडक दुईतर्फि नै अवरुद्ध हुँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend