logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    2.2K
    Shares
    फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ।

    आइतबार प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend