logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • प्रभु महालक्ष्मी लाइफको साधारणसभा असोज २३ मा, १० प्रतिशत बोनस र ७ प्रतिशत हकप्रद सेयर पारित गर्ने

    प्रभु महालक्ष्मी लाइफको साधारणसभा असोज २३ मा, १० प्रतिशत बोनस र ७ प्रतिशत हकप्रद सेयर पारित गर्ने

    343
    Shares
    प्रभु महालक्ष्मी लाइफको साधारणसभा असोज २३ मा, १० प्रतिशत बोनस र ७ प्रतिशत हकप्रद सेयर पारित गर्ने

    काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी असोज २३ गते साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको हो।

    साधारण सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर र बोनस सेयर वितरणपछि कायम हुने पुँजीको ७ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने भएको छ।

    बोनस सेयर र हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ। साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुक क्लोज मिति तोकिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend