logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर

    हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर

    875
    Shares
    हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई बोनस सेयर वितरण हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend