logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ललितपुरको कुपण्डोलमा सडक भासियो, पानीले यातायातसमेत प्रभावित

    ललितपुरको कुपण्डोलमा सडक भासियो, पानीले यातायातसमेत प्रभावित

    1.4K
    Shares
    ललितपुरको कुपण्डोलमा सडक भासियो, पानीले यातायातसमेत प्रभावित

    काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ ।

    कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ ।

    वर्षा नभएको बेला सडक भासिनुले उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend