logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

    नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

    728
    Shares
    नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

    आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका ६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।

    सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।

    रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend