logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यी हुन् सहकारीको रकम अपचलन गरी फरार रहेका २९ जना (सूचीसहित)

    यी हुन् सहकारीको रकम अपचलन गरी फरार रहेका २९ जना (सूचीसहित)

    1.9K
    Shares
    यी हुन् सहकारीको रकम अपचलन गरी फरार रहेका २९ जना (सूचीसहित)

    काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो ।

    समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नामसमेत सार्वजनिक गरेको छ ।

    स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु (जिबी) राई, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठलगायत २९ जना फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।

    हेर्नुहोस् सूची :

    farar-1-1726824669.JPG

    farar-2-1726824669.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend