logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पक्राउपछि व्यवसायी दुर्गा प्रसाईंलाई लगियो अदालत

    पक्राउपछि व्यवसायी दुर्गा प्रसाईंलाई लगियो अदालत

    3.5K
    Shares
    पक्राउपछि व्यवसायी दुर्गा प्रसाईंलाई लगियो अदालत

     

    काठमाडौँ । दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएको थियो ।

    साइबर ब्युरो पुर्‍याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो ।

    प्रसाईंलाई हाज भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरिएको हो ।

    प्रहरीले उनलाई विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरेको हो ।

    यो पनि :

    व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

    साइबर अपराधको मुद्दामा व्यवसायी दुर्गा प्रसाईं पक्राउ

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend