logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित, हार्यो भिल्लारियल

    स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित, हार्यो भिल्लारियल

    427
    Shares
    स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित, हार्यो भिल्लारियल

    काठमाडौं । स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले लगातार छैटौँ जित हात पारेको छ ।

    गएराती भएको खेलमा भिल्लारियललाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो ।

    बार्सिलोनाको जितमा रोबेर्ट लेवान्डोस्की र राफिन्हाले २–२ तथा पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्लारियलका लागि आयोज पेरेजले एक गोल फर्काएका थिए ।

    यो जितसँगै बार्सिलोना ६ खेलबाट १८ अंकका साथ लिगको शीर्षस्थानमा छ । पराजित भएको भिल्लारियल ११ अंकसहित पाँचौँ स्थानमा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend