logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • लेबनानमा इजरायली आक्रमण, ४९२ जनाको मृत्यु

    लेबनानमा इजरायली आक्रमण, ४९२ जनाको मृत्यु

    910
    Shares
    लेबनानमा इजरायली आक्रमण, ४९२ जनाको मृत्यु

    काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

    मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला समेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त आक्रमणमा १६ सय ४५ जना घाइते भएका छन् ।

    इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको जनाएको छ ।
    बीबीसीबाट ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend