logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • न्युरोड ट्राभल्सले खुलायो टिकट बुकिङ, घरमा बसेर पोखरा र चितवन जान बुक गर्न सकिने

    न्युरोड ट्राभल्सले खुलायो टिकट बुकिङ, घरमा बसेर पोखरा र चितवन जान बुक गर्न सकिने

    1.3K
    Shares
    न्युरोड ट्राभल्सले खुलायो टिकट बुकिङ, घरमा बसेर पोखरा र चितवन जान बुक गर्न सकिने

    काठमाडौं । न्युरोड ट्राभल्सले दसैंको टिकट बुकिङ खुलाएको छ । घरमा बसेर दसैंको टिकट काट्न सक्ने न्युरोड ट्राभल्सले जनाएको छ । टिकट काट्न न्युरोड ट्राभल्सको सोफा बस एप अथवा newroadtravels.com. बाट टिकट काट्न सकिने छ ।

    कम्पनीले काठमाडौंबाट पोखरा र चितवनमा बस सेवा दिइरहेको जनाएको छ । दुईतर्फी टिकटमा १० प्रतिशत छुटसमेत दिएको कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीका प्रवन्ध निर्देशक सुजन आचार्यले  दशैँमा सुरक्षित साथ घर जान चाहनेले अग्रीम टिकट बुकिङ आफ्नो यात्रा सुरक्षित गर्न आग्रह गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend