logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • अष्ट्रेलियाद्वारा नगद दर लक्ष्य यथावत

    अष्ट्रेलियाद्वारा नगद दर लक्ष्य यथावत

    266
    Shares
    अष्ट्रेलियाद्वारा नगद दर लक्ष्य यथावत

    काठमाडौं । अष्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राखेको छ । देशको मुद्रास्फीति लक्ष्यभन्दा माथि रहेको र स्थिर सावित भइरहेको परिवर्तन नगरेको जनाएको हो ।

    रिजर्व बैंक अफ अस्ट्रेलिया (आरबीए) को बोर्डले नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेको छ ।

    एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्समा तिर्ने ब्याज दर ४.२५ प्रतिशतमा अपरिवर्तित रहने निर्णय गरेको छ । बोर्डले मुद्रास्फीतिलाई लक्ष्यमा फर्काउने आफ्नो संकल्पमा दृढ रहेको र त्यो नतिजा हासिल गर्न आवश्यक पर्ने काम गर्ने बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend