logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • काभ्रेको राेशीमा बाढीले १० घर बगायाे

    काभ्रेको राेशीमा बाढीले १० घर बगायाे

    2.7K
    Shares
    काभ्रेको राेशीमा बाढीले १० घर बगायाे

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा बाढीले बितण्ड मच्चाएकाे छ ।

    रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ ।

    शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको गाउँपालिकाले जानकारी दिएकाे छ ।

    गाँउपालिकाका अनुसार सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइसकेकाे छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend