logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • कांग्रेस सांसद रामहरि खतिवडाको पहलमा ८ वर्षपछि पुग्यो रुम्जाटारमा हवाइ जहाज

    कांग्रेस सांसद रामहरि खतिवडाको पहलमा ८ वर्षपछि पुग्यो रुम्जाटारमा हवाइ जहाज

    2.1K
    Shares
    कांग्रेस सांसद रामहरि खतिवडाको पहलमा ८ वर्षपछि पुग्यो रुम्जाटारमा हवाइ जहाज

    काठमाडौं । ८ वर्षपछि ओखलढुङ्गाको रुम्जाटारमा हवाइ जहाज पुगेको छ । प्राकृतिक विपदले दशैँमा घर फर्कन समस्या परेका बिरामी आमाबुवाहरुलाई आफैँ पैसा तिरेर नेपाली कांग्रेस सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले काठमाडौँबाट रूम्जाटारको लागि जहाज लगेका हुन् ।

    खतिवडाले विपत्तिको बेला घरमा दशैँ मनाउन जाने बिरामी आमाबुवाहरुलाई ध्यानमा राखेर हवाइ संचालन गरेको बताए । जहाजमा चालक दलसहित् सुमित एअरको जहाज २० जना लिएर उडेको हो ।

    अबदेखि हरेक आईतबार र बुधबार हवाइ संचालन हुने भएको छ ।

    प्राकृतिक विपदले दशैँमा घर फर्कन समस्या परेकाहरुलाई आफैँ पैसा तिरेर सभापति खतिवडाले काठमाडौँबाट जहाज चढेर रूम्जाटारको लागि जहाज लगेर गएका हुन् ।

    खतिवडाले विपत्तिको बेला घरमा दशैँ मनाउन जाने बिरामी आमाबुवाहरुलाई ध्यानमा राखेर हवाइ संचालन गरेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend