logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • एमाले सचिवालय बैठक शुरु, के हुँदैछ छलफल ?

    एमाले सचिवालय बैठक शुरु, के हुँदैछ छलफल ?

    294
    Shares
    एमाले सचिवालय बैठक शुरु, के हुँदैछ छलफल ?

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेरअघि मात्रै पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको हो ।

    बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतको उपस्थिति रहेको छ ।

    बैठकमा विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भुमिका, पार्टीको संगठन सुदृढिकरण, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक, राजनीतिक विषयमा छलफल भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend