logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • चीन र भारतबीच सीमा विवाद चर्केको बेला सी जीनफिङले सेनालाई दिए युद्धका लागि तयार रहन आदेश

    चीन र भारतबीच सीमा विवाद चर्केको बेला सी जीनफिङले सेनालाई दिए युद्धका लागि तयार रहन आदेश

    2.1K
    Shares

    असोज २९ काठमाडौं – भारत र चीनबीच पूर्वी लद्दाखमा सिमा विवाद चर्किंदै गएको छ। उक्त क्षेत्रमा पटक पटक दुइ देशका सेनाबीच झडप समेत भएको छ।

    यसैबीच चीनका राष्ट्रपति सी जीनफिङले सैन्य तालिम बलियो बनाउन र युद्धका लागि तयार रहन सेनालाई आदेश दिएका छन् ।

    चिनियाँ जनमुक्ति सेनाको मरिन कोर्प्सको निरीक्षण भ्रमणका क्रममा सीले सैनिकहरूलाई यस्तो आदेश दिएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

    भारत र चीनका सैनिकबीच जूनमा गलवान घाटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

    – एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend