२०८१ मंसिर ७ शुक्रबार
काठमाडौँ । पहिलो टी २०आई खेलमा अमेरिकाविरुद्ध नेपालले राम्रो बलिङ गरिरहेको छ ।
१६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १०.१ ओभरमा ४ विकेट गुमाउँदै ५७ रन जोडेको छ ।
नेपालका करण केसी, रिजन ढकाल, गुल्सन झाले विकेट लिएका छन् ।