logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

    चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

    182
    Shares
    चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

    काठमाडौं । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन् ।

    शनिबार मध्यान्ह उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । उनलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

    घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत छन् । यसअघि उनले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend