logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • शिखर इन्स्योरेन्सको सिइओमा दीपप्रकाश पाण्डेको निरन्तरता, बनाए एक नम्बर कम्पनी

    शिखर इन्स्योरेन्सको सिइओमा दीपप्रकाश पाण्डेको निरन्तरता, बनाए एक नम्बर कम्पनी

    812
    Shares
    शिखर इन्स्योरेन्सको सिइओमा दीपप्रकाश पाण्डेको निरन्तरता, बनाए एक नम्बर कम्पनी

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपप्रकाश पाण्डेलाई नियु्क्त भएका छन् । गत बिहीबार सम्पन्न सञ्चालक समितिको ३ सय ४० औं वैठकले पाण्डेलाई चार वर्षका लागि पुनः सिइओ बनाएको हो ।

    स्थापनका कालदेखि झण्डै दुई दशकदेखि पाण्डे कम्पनीको सिइओ छन् । पाण्डेको कुशल व्यवस्थापनले गर्दा आज शिखर मुलुककै एक नम्बर बिमा कम्पनी बनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend