logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • अमेरिकाविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

    अमेरिकाविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

    420
    Shares
    अमेरिकाविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

    काठमाडौ । अमेरिकामा जारी टी–२० आई सिरिज अन्तर्गतको आजको खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन् ।

    ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्।

    टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालका लागि शेखले अर्धशतक बनाए ।

    ५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend