logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

    छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

    658
    Shares
    छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

    पोखरा । पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई बुटवल लगेको हो ।

    सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो ।

    जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend