logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

    सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

    217
    Shares
    सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ दलहरुको बैठक सुरु भएको छ । बैठक बालुवाटारमा सुरु भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलहरुको बैठक जारी छ ।

    बैठकमा सरकारको एक सय दिनको समीक्षा हुने बताइएको छ । यसैगरी बैठकमा आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend