आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

बेलायतमा दोश्रोपटक देशव्यापी लकडाउन घोषणा

बेलायतमा दोश्रोपटक देशव्यापी लकडाउन घोषणा

कात्तिक १६ काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन्। कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि जोन्सनले आउँदो बिहीबारदेखि चार हप्ताका लागि लकडाउन गर्ने घोषणा गरेका हुन्। 

सो घोषणासंगै अब बेलायतमा अत्यावश्यक बाहेकका पसलहरु बन्द हुनेछन।  तर यो पटकको लकडाउनमा 

शैक्षिक संस्थाहरु भने बन्द हुने छैनन्। 

युरोपमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। बेलायत, स्पेन, फ्रान्स, इटाली, पोर्चुगल, जर्मनीलगायका युरोपेली मुलुकहरुमा दैनिक संक्रमण तीव्र भएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend