logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • साफ वुमेन्स च्याम्पियनसिप : नेपालले आज भारतसँग भिड्दै

    साफ वुमेन्स च्याम्पियनसिप : नेपालले आज भारतसँग भिड्दै

    1.4K
    Shares
    साफ वुमेन्स च्याम्पियनसिप : नेपालले आज भारतसँग भिड्दै

    काठमाडौ । साफ वुमेन्स च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दैछ ।

    आजदेखि सुरु हुने सेमिफाइनलका खेलहरुमा पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ।

    दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। काठमाडौैँको दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ।

    महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend