logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • सुन तोलामा १४ सयले बढेर १ लाख ६७ हजार ४ सय पुग्यो

    सुन तोलामा १४ सयले बढेर १ लाख ६७ हजार ४ सय पुग्यो

    287
    Shares
    सुन तोलामा १४ सयले बढेर १ लाख ६७ हजार ४ सय पुग्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

    आज आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार शुक्रबार १ लाख ६६ हजारमा कारोबार भएको सुनको मूल्य आज एकैदिन १४ सयले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

    मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै मूल्य बढेको हो ।

    त्यस्तै आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी १५ रुपैयाँले बढेर तोलामा २ हजार ८५ रुपैयाँ पुगेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend