logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

    कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

    238
    Shares
    कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

    उनले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख भएको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend